नेपाली काँग्रेसको महासमिति बैठक स्थगित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेपाली काँग्रेसको महासमिति बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रसको महासमितिको बैठक चलिरहेको अवस्थामा संशोधित विधान मस्यौदा महासमितिका सदस्यहरुले नपाएको भन्दै आक्रोश बढेपछि मंगलबार १२ बजेपछि महासमितिको बैठक स्थगित गरिएको छ । केन्द्रीय समितिले महासमिति बैठक सुरु भएको चार दिनसम्म पनि विधान मस्यौदाको ड्राफ्ट समेत ल्याउन नसकेपछि महासमिति बैठकमा आउने अधिकांश सदस्यहरु आक्रोशित भएका छन् ।

यसैबीच विधानको ड्राफ्ट चाहियो भन्दै मञ्चमा पुगेका नुवाकोट जिल्ला सभापति जगदीश नरसिंह के.सी र सहमहामन्त्री डा. प्रकाशसरण महतबीच माइक तानातान भएको थियो । त्यसपछि तत्कालका लागि बैठक स्थगित गरी सहमति जुटाउन भन्दै संसदीय दलको कार्यालयतिर नेताहरुको दौडधुप चल्यो ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ पुष ३, ०७: २६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ पुष ३, ०७: २६

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ पुष ३, ०७: २६

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...