काठमाडौं । नेपाली काँग्रेसको महासमितिको बैठक विधान संशोधनका लागि बोलाइएता पनि आठौं दिनसम्म पनि केन्द्रले विधानको ड्राफ्ट नदिएको भन्दै शुक्रबारदेखि नै अधिकांश महासमितिका सदस्यहरु आ–आफ्नो जिल्ला फर्किएका छन् ।
शनिबार अपरान्ह मात्र केन्द्रीय समितिले ड्राफ्ट विधान बाँकी भएका महासमिति सदस्यहरुलाई दिएको थियो । उक्त ड्राफ्ट विधान वितरण गर्दा सोह्रसय महासमिति सदस्यहरुमा पाँचसय पनि उपस्थित नभएको एक महासमिति सदस्यले नयाँ विकल्प डटकमलाई बताएका छन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...