
नयाँ विकल्प,
काठमाडौं – भोलि अर्थात् शुक्रबारको प्रतिनिधि सभा बैठकमा एमसीसीका विषयमा सैद्धान्तिक छलफल सुरु हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा भएको छलफलबारे भोलि एमसीसी बारे सैद्धान्तिक छलफल हुने बताए ।
मुख्यतः संसद अवरोधको विषयमा दुई नेताबीच छलफल भएको हो। त्यसबाहेक अन्य विषयमा कुराकानी भएको नभएको उनले सुनाए ।
उनले सत्ता गठबन्धन कायमै रहने र अवरुद्ध संसद खोलाउन प्रमुख प्रतिपक्षी दलसँग सम्वाद जारी राख्ने बताए।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...