
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका पूर्वमन्त्री गगन थापाले एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै
आफूसँग बहस गर्न संसदबाटै चुनौती दिएका छन् । एमसीसी सम्झौता माथिको छलफलमा भाग लिँदै थापाले एमसीसीको विरोधमा रहेका नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका हुन् । रावलले छलफलमा भाग लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई आधा घण्टा बहस गर्न चुनौती दिएका थिए । उनले एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने सबै गद्दार भनेर आरोप लगाइएकोमा पनि आपत्ति जनाए ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...