संसदमा वाइडबडि सेलायो – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संसदमा वाइडबडि सेलायो

  1. काठमाडौं । निकै चर्चाको विषयमा रहेको वाइडबडि खरिद प्रकरणमा संसदमा समेत विस्तारै सेलाउँदै गएको छ । संसदमा सार्वजनिक महत्वको विषय प्रवेश गर्नुपर्नेमा अन्यत्रै कुरा मोडिएपछि अब वाइडबडि प्रकरण सेलाउने होकी भन्ने आशंका उब्जिएको छ ।
  2. आइतबार प्रमुख प्रतिपक्षी दल काँग्रेसले संसदमा सार्वजनिक महत्वको विषयमा एकशब्द समेत उठाउन नसकेपछि बौद्धिक वर्गमा निराशा छाएको छ । सार्वजनिक लेखा समितिले खरिद प्रकरणमा अनियमितता भयो भन्दै उपसमिति समेत गठन गरी वाइडबडि खरिदमा भ्रष्टाचार भएको ठहर गरिसकेको अवस्थामा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उठान गर्न नसक्नुले कतै राजनीतिक दलहरुप्रति जनताको निराशा बढ्दै छ ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७५ पुष २९, ११: १४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७५ पुष २९, ११: १४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७५ पुष २९, ११: १४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...