नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको ७७ वटै जिल्लामा नेतृत्व चयन भएको छ । पार्टीको १४औं महाधिवेशनअघि र पछि गरी दुई चरणमा जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट आएको नतिजालाई हेर्दा सभापतिमा समावेशी देखिएको छैन । जिल्ला सभापतिमा अधिकांश खस आर्य निर्वाचित भएका छन् । महिला र थारु समुदायबाट शून्य प्रतिनिधित्व छ । आदिवासी जनजातिको प्रतिनिधित्व राम्रै देखिएको छ भने मुस्लिम समुदायबाट एकजना मात्रै सभापति चुनिएका छन् । खस आर्यबाट ४४ जना सभापति निर्वाचित भएका छन् । आदिवासी जनजाति समुदायका २५ जना सभापतिमा निर्वाचित भएका छन् । मधेसी समुदायबाट सातजना सभापति आएका छन् ।
प्रदेश १ः खस आर्य
डम्बर खड्का, इलाम
दिपक खड्का, संखुवासभा
केदार भण्डारी, सुनसरी
तेजेन्द्र खनाल, ओखलढुंगा
हिमाल कार्की, उदयपुर
आदिवासीरजनजाति
गजेन्द्रप्रसाद तुम्याङ, ताप्लेजुङ
रूपनारायण जगेवु, पाँचथर
देउमान थेवे, झापा
अर्जुनबहादुर तुम्वाहाङ्फे, तेह्रथुम
विनोद वान्तवा, भोजपुर
दिनेश राई, धनकुटा
डिगबहादुर लिम्बू, मोरङ
नागमेल ज्याङ्वु शेर्पा, सोलुखुम्बु
विष्णुकुमार राई, खोटाङ
मधेस प्रदेशः खस आर्य
जनार्दन शर्मा क्षेत्री, पर्सा
मधेसी
सुरेन्द्रप्रसाद सिंह, सर्लाही
नागेश्वर यादव, महोत्तरी
दिनेशकुमार यादव, सप्तरी
योगेन्द्र पजियार, धनुषा
रामचन्द्र यादव, सिराहा
सुनिल यादव, रौतहट
राजेश राय यादव , बारा
बागमती प्रदेशः खस आर्य
उपेन्द्रकुमार पोखरेल, सिन्धुली
रामनाथ अधिकारी, धादिङ
रमेशकुमार महत, नुवाकोट
राजेश्वर खनाल, चितवन
दुर्लभ थापा, भक्तपुर
कृष्ण सवुज बानियाँ, काठमााडौं
आदिवासीरजनजाति
बर्मा लामा, दोलखा
पूर्णबहादुर तामाङ, रामेछाप
पेम्बाछिरिङ तामाङ, रसुवा
जंगबहादुर तामाङ, सिन्धुपाल्चोक
तीर्थबहादुर लामा, काभ्रे
बुद्ध लामा, मकवानपुर
जितेन्द्रकुमार श्रेष्ठ, ललितपुर
गण्डकी प्रदेशः खस आर्य
नन्दप्रसाद न्यौपाने, गोरखा
किशोरदत्त बराल, कास्की
युवराज जोशी, पर्वत
राजु थापा, स्याङ्जा
महेन्द्रध्वज जिसी, नवलपुर
आदिवासीरजनजाति
डा टकराज गुरुङ, लमजुङ
जितप्रकाश आले, तनहुँ
शंकर गुरुङ, मनाङ
रोमी गौचन थकाली, मुस्ताङ
खमबहादुर गर्जुवा, म्याग्दी
जित शेरचन, बागलुङ
लुम्बिनी प्रदेशः खस आर्य
अर्जुन पोखरेल, नवलपरासी
रामकृष्ण खाँण, रूपन्देही
खिलध्वज पन्थी, गुल्मी
किशोरकुमार आचार्य, रोल्पा
विष्णुकुमार गिरी, प्युठान
शंकरप्रसाद डाँगी, दाङ
नारायण गौडेल, बाँके
अरुणप्रकाशसिंह राठौर, बर्दिया
आदिवासीरजनजाति
हिमालदत्त श्रेष्ठ, पाल्पा
केशव श्रेष्ठ, अर्घाखाँची
केशरमान रोका, रुकुमपूर्व
मुस्लिम
अब्दुल कलाम, कपिलवस्तु
कर्णाली प्रदेशः खस आर्य
प्रेमप्रकाश ओली, रुकुम पश्चिम
केशवबहादुर विष्ट, सल्यान
दिपेन्द्रबहादुर शाही, डोल्पा
कर्णबहादुर शाही, जुम्ला
ऐनबहादुर शाही, मुगु
मोहनविक्रम सिंह, हुम्ला
अम्बबहादुर शाही, कालिकोट
वेदराज सिंह, जाजरकोट
मणिराम रेग्मी, दैलेख
खड्गबहादुर पोखरेल, सुर्खेत
सुदूरपश्चिम प्रदेशः खस आर्य
रामसिंह रावल, बाजुरा
खड्कबहादुर बोहोरा, बझाङ
नरेन्द्रबहादुर शाही, डोटी
पुष्पबहादुर शाह, अछाम
ललितसिंह बोहरा, दार्चुला
चतुरबहादुर चन्द, बैतडी
भीमबहादुर साउद, डडेलधुरा
पदम बोगटी, कञ्चनपुर
नारायण दत्त भट्ट, कैलाली
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...