भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

भारतका लागि नेपाली राजदूतमा शंकर शर्मा नियुक्त


नयाँ विकल्प,

काठमाडौं – भारतका लागि नेपाली राजदूतमा डा.शंकर प्रसाद शर्मा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २०७८ चैत्र ६, २१: ०९

काठमाडौं : स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । चिकित्सक...

चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
चिकित्सक संघको आन्दोलनले अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीलाई सास्ती
  • २०७८ चैत्र ६, २१: ०९

काठमाडौं : नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा...

देवानगन्जको स्थिति सामान्य बन्दै
देवानगन्जको स्थिति सामान्य बन्दै
  • २०७८ चैत्र ६, २१: ०९

सुनसरी : सुनसरीको देवानगन्जको घटनापछि  उत्पन्न  स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्थानीय दुई समूहबीच...