कांग्रेसले प्रवासमा बनायो ८४ सदस्यीय प्रचार उपसमिति – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

कांग्रेसले प्रवासमा बनायो ८४ सदस्यीय प्रचार उपसमिति

नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रवासमा ८४ सदस्यीय प्रचार उपसमिति बनाएको छ । कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत चुनाव प्रचार गर्न उपसमिति गगठन गरेको बताएको छ ।

उपसमितिमा को को छन् हेर्नुहोस्

१. गोरख (आनन्द( विष्ट संयोजक सभापति, जनसम्पर्क समिति अमेरिका एवम् निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य
२. बालकृष्ण पाण्डेय पदेन सदस्य सभापति, जनसम्पर्क समिति, भारत तथा निवर्तमान आमन्त्रित केन्द्रीय सदस्य
३ .महेन्द्र शर्मा भुसाल सदस्य भारत (पूर्व आमन्त्रित केन्द्रीय सदस्य)
४. युवराज गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बेलायत
५ .बुद्धिप्रकाश ओली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, क्यानडा
६. लालबहादुर के।सी। ९रोशन० पदेन सदस्य सभापति, जनसम्पर्क समिति, जापान
७. शिखर खड्का पदेन सदस्य सभापति, जनसम्पर्क समिति, जर्मनी
८. चोलाकान्त पंगेनी पदेन सदस्य सभापति, जनसम्पर्क समिति, मलेशिया
९. भुवानीप्रसाद तिमल्सिना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, युएई
१०. पद्मसिंह गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बहराईन
११ .जितेन्द्र बिक्रम शाही पदेन सदस्य सभापति, जनसम्पर्क समिति, नर्वे
१२. सीता अर्याल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, साइप्रस
१३ .देबि भुसाल ९दीपिका० पदेन सदस्य सभापति, जनसम्पर्क समिति, इजराइल
१४. मो।अजिज अली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, कतार
१५. सुरेश रनसिंह गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, अष्ट्रेलिया
१६. राजेन्द्र वि।क। ९विरही० पदेन सदस्य सभापति, जनसम्पर्क समिति, कुवेत
१७. पूर्ण तिमल्सिना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, बेल्जियम
१८ भजिन्द्र बहादुर क्षेत्री पदेन सदस्य सभापति, जनसम्पर्क समिति, दक्षिण कोरिया
१९ सन्तोष श्रेष्ठ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्पेन
२०. शालिकराम पाध्या गौतम पदेन सदस्य सभापति, जनसम्पर्क समिति, नेदरल्याण्ड
२१ वकिल के।सी। पदेन सदस्य सभापति, जनसम्पर्क समिति, पोर्चुगल
२२. श्यामकृष्ण सापकोटा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्वीजरल्याण्ड
२३. यादव बस्नेत पदेन सदस्य सभापति, जनसम्पर्क समिति, डेनमार्क
२४. चण्डीप्रसाद योङया पदेन सदस्य सभापति, जनसम्पर्क समिति, मकाउ
२५. तुसङ ९अर्जुन० बहादुर थापा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, साउदी अरब
२६. भिमबहादुर परियार पदेन सदस्य सभापति, जनसम्पर्क समिति, पोल्याण्ड
२७. रमेशराज लामिछाने पदेन सदस्य सभापति, जनसम्पर्क समिति, इटली
२८. काजीकुमार गुरुङ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, हङकङ
२९. बुद्धिसागर घिमिरे पदेन सदस्य सभापति, जनसम्पर्क समिति, न्युजिल्याण्ड
३०. कृष्णप्रकाश भुसाल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, फिनल्याण्ड
३१. सन्देश के।सी। पदेन सदस्य सभापति, जनसम्पर्क समिति, माल्टा
३२. शालिकराम चापागाईँ पदेन सदस्य सभापति, जनसम्पर्क समिति, ओमान
३३. सुधीरकुमार राना पदेन सदस्य सभापति, जनसम्पर्क समिति, फ्रान्स
३४. बालकुमार सापकोटा पदेन सदस्य सभापति, जनसम्पर्क समिति, लग्जम्वर्ग
३५. नविन थपलिया पदेन सदस्य सभापति, जनसम्पर्क समिति, स्वीडेन
३६. जीवनजंग कुँबर पदेन सदस्य सभापति, जनसम्पर्क समिति, अष्ट्रिया
३७. राजनकुमार जमरकट्टेल पदेन सदस्य सभापति, जनसम्पर्क समिति, चीन
३८. अंकित ओली पदेन सदस्य सभापति, जनसम्पर्क समिति, आयरल्याण्ड
३९. खगेन्द्र जि।सी। सदस्य अमेरिका
४०. दिलबहादुर गुरुङ सदस्य जर्मनी
४१. विश्व आदर्श पण्डित सदस्य बेलायत
४२. पूर्ण हमाल सदस्य पोर्चुगल
४३. हरिबोल भण्डारी सदस्य अमेरिका
४४. सीता सापकोटा सदस्य बेल्जियम
४५. विमल सुवेदी सदस्य कतार
४६. कृष्ण गिरी सदस्य अष्ट्रेलिया
४७. गिरिराज कुँबर सदस्य दक्षिण कोरिया
४८. आस्था बिन्दु मल्ल सदस्य दक्षिण कोरिया
४९. कुलप्रसाद गुरुङ सदस्य हङकङ
५०. सुदर्शन थापा सदस्य मकाउ
५१. बलराम श्रेष्ठ सदस्य जापान
५२. राम महतो सदस्य स्वीजरल्याण्ड
५३. सुभाष जोशी सदस्य बेल्जियम
५४ .खगेश्वर अधिकारी सदस्य इजरायल
५५.बीरेन्द्रसिंह कार्की सदस्य डेनमार्क
५६. एकराज गिरी सदस्य स्पेन
५७ .डा. एलिनी पोखरेल सुवेदी सदस्य पोल्याण्ड
५८. कृष्ण रेग्मी सदस्य क्यानडा
५९. खेमराज बस्नेत सदस्य युएई
६०. सुभाष गुरुड। सदस्य बेल्जियम
६१. विज्ञान प्रसाईँ सदस्य बेलायत
६२. डा. यादव पण्डित सदस्य अमेरिका
६३ .युवराज सिंह सदस्य बेलायत
६४. विनोद भट्ट सदस्य अमेििरका
६५. आर. के.त्रिपाठी सदस्य बेलायत
६६. कृष्ण लामिछाने सदस्य अमेरिका
६७. कुमारी गुरुङ सदस्य बेलायत
६८. इन्द्र शर्मा सदस्य स्पेन
६९. गुराँस पौडेल सदस्य स्वीजरल्याण्ड
७०. किरण राई सदस्य बेलायत
७१. शंकर न्यौपाने सदस्य कतार
७२. धर्म भट्टराई सदस्य अमेरिका
७३. नविन पोखरेल सदस्य अमेरिका
७४. हिक्मत थापा सदस्य अफ्रिका
७५. पद्म ठकुराठी सदस्य अमेरिका
७६. मकेन्द्रबहादुर सिंह सदस्य अमेरिका
७७. डोलराज भण्डारी सदस्य भारत
७८. टेकराज पोखरेल सदस्य भारत
७९. खड्क सिंह बम सदस्य भारत
८०. शेरबहादुर रावत सदस्य बहराइन
८१.दिपक रेग्मी सदस्य साउदी अरब
८२. दुतराज गुरुङ ९दिपक० सदस्य बहराइन
८३. महेश मोक्तान सदस्य युएई
८४. डम्बरबहादुर गुरुङ सदस्य इजरायल

कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति अन्तर्गत प्रवास मिडिया समन्वय सञ्जाल पनि बनाएको छ ।

जसमा अमेरिकाका गौतम दाहाल संयोजक रहेका छन् । सञ्जालमा को को छन् हेर्नुहोस् :

१. गौतम दाहाल संयोजक अमेरिका
२. हेमन्त काफ्ले सदस्य अष्ट्रेलिया
३. होम लम्साल सदस्य अमेरिका
४. दिनेश कार्की सदस्य अमेरिका
५. विष्णु पौडेल सदस्य अमेरिका
६. बसन्त कार्की सदस्य क्यानडा
७. ओम शर्मा सदस्य बेल्जियम
८ .विनय अधिकारी सदस्य बेलायत
९. राजन कुँवर सदस्य कोरिया
१०. विराट खनाल सदस्य जापान
११. गोकुल ढकाल सदस्य अमेरिका
१२. प्रेमसिंह लोहार सदस्य भारत
१३. कृष्णराज खनाल सदस्य अमेरिका

सम्बन्धित समाचार

लिग-२ मा नेपालको खराब प्रदर्शन
लिग-२ मा नेपालको खराब प्रदर्शन
  • २०७८ चैत्र २७, २२: ००

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ चैत्र २७, २२: ००

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ चैत्र २७, २२: ००

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...