
नयाँ विकल्प,
काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले वैशाख ३० को निर्वाचनमा कतिपय स्थानीय तहमा माओवादी र कांग्रेससँग पनि तालमेल हुन सक्ने निष्कर्ष निकालेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमाथि बैठकमा छलफल भएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...