पत्रकार पाण्डेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग प्रेस युनियनको माग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पत्रकार पाण्डेको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग प्रेस युनियनको माग


नयाँ विकल्प,

काठमाडौं – नेपाल प्रेस युनियनले पत्रकार रोशनराज पाण्डेमाथि गरिएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ ।

युनियनका कार्यवाहक महासचिव भीष्मराज ओझाले आज विज्ञप्ति जारी गर्दै प्रेस युनियन काठमाडौं शाखाका सदस्य एवं नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव पाण्डेमाथि आइतबार राति काभ्रेपलान्चोकमा भएको आक्रमणप्रति दुःख व्यक्त गरेका हुन् ।

“पत्रकार पाण्डेको ज्यान नै लिने उद्देश्यले भएको साङ्घातिक आक्रमणको नेपाल प्रेस युनियन घोर भत्र्सना गर्दछ, आक्रमणमा सङ्लग्न दोषीलाई कानुनी कठघरामा ल्याउन प्रेस युनियन सरकारसँग माग गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

युनियनले घाइते पत्रकार पाण्डेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख १२, २१: ३७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख १२, २१: ३७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख १२, २१: ३७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...