दुई जना नक्कली चिकित्सक पक्राउ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दुई जना नक्कली चिकित्सक पक्राउ

नयाँ विकल्प,

विराटनगर – मोरङमा दुई जना नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । दुई स्थानमा क्लिनिक सञ्चालन गरिरहेका दुवै जना भारतीय नागरिक रहको प्रहरीले जनाएको छ ।

दार्जिलिङ रानीगञ्ज पानसाली पञ्चायत घर भएका २७ वर्षीय पर्सनजित बर्मन र दार्जिलिङकै २९ वर्षीय सनोड मण्डललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बर्मनले पथरी शनिश्चरे नगरपालिका वडा–१ श्रीराम पाइल्स क्लिनिक सञ्चालन गर्दै आएक थिए भने मण्डल सुन्दरहरैचा नगरपालिका–३ मा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका थिए । दुई जनाले नेपाल मेडिकल काउन्सिलबाट अनुमति पत्र पाएका छैनन् ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख १३, २१: १२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ बैशाख १३, २१: १२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ बैशाख १३, २१: १२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...