
नयाँ विकल्प,
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयर पदका अर्का उम्मेदवार केशव स्थापितले आफूविरुद्ध गरिरहेको टिप्पणीप्रति कुनै प्रतिक्रिया दिन जरुरि नभएको बताएका छन्।
बालेनले ,स्थापितले गरिरहेको टिप्पणीले आफूलाई फाइदा पुगिरहेको बताएका छन् । ‘केशव स्थापितले सधैँ गाली गर्ने मान्छे यही हो भनेर मलाई बुढापाकाहरुले हेर्नुभयो’ शाह भन्छन् । ‘खासमा बुढापाकालाई पेनिट्रेट गर्न उहाँ मेरो ब्राण्ड एम्बेसेडर बन्नुभएको छ ।’
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्थापितले शाहलाई ‘केशव स्थापितलाई जिताउँ, लौरोमा भोट हालौं’ भनेर प्रचार गरेको आरोप लगाएका थिए ।
शाहले स्थापितको आरोप अस्वीकार गर्दै त्यसरी प्रचार गर्न जरुरी नभएको बताएका छन्।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...