
नयाँ विकल्प,
काठमाडौं – एकीकृत समाजवादीले गठबन्धनका उम्मेदवार जिताउन केन्द्रित हुने निर्णय गरेको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तह निर्वाचनका लागि महानगर तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने र एकल उम्मेदवारी दिएका स्थानमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लागि पर्ने निर्णय गरेको छ ।
यस्तै गठबन्धनका दलबीच सहमति कायम गर्न प्रयत्न जारी राख्ने बैठकले निर्णय समेत गरेको छ ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...