
नयाँ विकल्प ,
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा फुटेको छ। विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । पार्टीबाट जिम्मेवारी मुक्त धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीको नेतृत्वमा नयाँ पार्टी गठनको तयारी भएको हो।
असन्तुष्ट पक्षले बुधबारदेखि छुट्टै राष्ट्रिय भेला सुरु गरेको छ। पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिएको छ ।
स्रोतका अनुसार त्यस भेलाले महासचिव विप्लवलाई कारवाही गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी छ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...