संसद बैठक आह्वानका लागी राष्ट्रपतिसमक्ष सिफारिस – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

संसद बैठक आह्वानका लागी राष्ट्रपतिसमक्ष सिफारिस

नयाँ विकल्प,

काठमाडौं – सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संघीय संसदको बैठक आह्वान गर्न सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ ४ गतेका दिन दिउँसो ४ बजे संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

सरकारले संसदको बैठक जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्नका लागि सिफारिस गरेको हो । संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट ल्याउनु पर्ने रहेको छ ।

जेठ ४ गते अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्राथमिकताका विषय सदन समक्ष पेश गर्ने र त्यसपछि प्रिबजेट छलफल हुनेछ। अर्थमन्त्रीले जवाफ दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख २५, १५: ३५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख २५, १५: ३५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ बैशाख २५, १५: ३५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...