
नयाँ विकल्प,
रोल्पा – रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कार्यकर्ताबीच गए राति झडपम हुदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा काँग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर रहेका छन् ।
माओवादी केन्द्रका कार्यकर्ताले काँग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाएको काँग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए ।
तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...