खेलाडी सञ्जुको अन्तिम संस्कार बाँकेमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

खेलाडी सञ्जुको अन्तिम संस्कार बाँकेमा

नयाँ विकल्प,

काठमाडौं – भारोत्तोलन खेलाडी सञ्जु चौधरीको शव बाँके लगिने भएको छ । राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरेपछि अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला बाँके लैजान लागिएको हो ।

उनको परिवारलाई काठमाडौंमै आउन भनिएको तर गृहजिल्लामै अन्तिम संस्कार गर्ने इच्छा व्यक्त गरेका कारण बाँकेतर्फ पठाउन लागिएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ बैशाख २७, १६: ४९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
राखेपले एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
  • २०७९ बैशाख २७, १६: ४९

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बनसहित प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा...

एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
एनपीएलमा कामिल मिशाराको दोस्रो शतक, इतिहासमा पाँचौँ शतक
  • २०७९ बैशाख २७, १६: ४९

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो शतक प्रहार भएको छ । चितवन राइनोजका कामिल...