विवाद, झडपका कारण १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

विवाद, झडपका कारण १४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित

Photo: Naresh Shrestha/ THT

नयाँ विकल्प,

काठमाडौं – १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा विवाद र झडपका कारण स्थानीय तह निर्वाचन मतदान स्थगित भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले विवाद, झडप र खराब मौसमका कारण स्थगित भएको बताए ।
यस्तै, उनले निर्वाचन आम रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । उनले दलहरुको बीचमा उत्पन्न विवादले उग्र रूप लिएको कारण केही ठाउँमा निर्वाचन हुन नसकेको बताए ।

यसपटक कममा ५० देखि बढीमा ७५ प्रतिशतसम्म मतदान भएको आयोगले जानकारी दिएको छ । स्थगन भएका मतदान केन्द्रको मतदान आयोगसँगको समन्वयमा छिट्टै गर्ने व्यवस्था मिलाएको उनले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख ३०, २०: ३९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख ३०, २०: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख ३०, २०: ३९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...