
नयाँ विकल्प,
ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । निवर्तमान वडाध्यक्ष समेत रहेको नेकपा एमालेका विनोद श्रेष्ठलाई ३० मतले पराजित गर्दै कांग्रेसका उमंग श्रेष्ठले जित हासिल गरेका हुन् ।
कुल खसेको मतमध्ये उमंग श्रेष्ठले ३७८ मत ल्याए भने विनोद श्रेष्ठले ३४८ मत प्राप्त गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...