
नयाँ विकल्प,
सुर्खेत – पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर १ को खनेटामा स्थगित भएको मतदान प्रक्रिया पुनः गरिने भएको छ ।
शुक्रबार मतदान भइरहेको बेला हस्ताक्षर नभएको मतपत्र भेटिएपछि दुवै समूहको कार्यकर्ताले मतदान स्थलमा ढुंगामुढा गरेपछि मतदान स्थगित गरिएको हो ।
खनेटामा रहेको भगवती माध्यमिक विद्यालयको मतदान केन्द्रमा जेठ २ गते मतदान गर्ने निर्णय भएको सिम्ता गाउँपालिकाका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका...
काठमाडौं : बागमती प्रदेश सरकारले उद्योग, ऊर्जा तथा सामाजिक विकाससँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्...
काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...