मोरङको धनपालथान १ को वडाध्यक्षमा माओवादीका हुसैन निर्वाचित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

मोरङको धनपालथान १ को वडाध्यक्षमा माओवादीका हुसैन निर्वाचित

नयाँ विकल्प,

काठमाडौं – मोरङको धनपालथान गाँउपालिका १ बाट मो खाजा हुसैन विजय भएका छन् । नेकपा माओवादीबाट उम्मेदवार बनेका हुसैन ४९८ मत ल्याई विजय बनेका हुन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवारले ४३० मत ल्याएका थिए

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ बैशाख ३१, २१: ०८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ बैशाख ३१, २१: ०८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ बैशाख ३१, २१: ०८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...