
नयाँ विकल्प,
काठमाडौैं – डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा काँग्रेसका भैरवबहादुर साउँदले २ हजार ३४३ मत हाँसिल गर्दै निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चक्रबहादुर घर्तीमगरले १६ सय ८४ मत पाएका छन् ।
उपाध्यक्षमा नेपाली काँग्रेसकी उम्मेदवार डम्मरीकुमारी विष्टले २ हजार ४०७ मत ल्याउँदै निर्वाचित भएकी छिन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...