
नयाँ विकलप,
काठमाडौं – धनुषाको मिथिला नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । २ हजार ५३४ मतगणना हुँदा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार महेन्द्र महतोले एक हजार ८३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका राजाराम महतोले ७५१ र नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार सूर्यप्रसाद पुडासैनीले ३५४ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा नेपाली काँग्रेसका निर्मला कोइरालाले एक हजार ११२, एमालेका सुनिता सिंह बुढाथोकीले ७३२ र नेकपा एकीकृत समाजवादीकी कविताकुमारी सिन्हाले ३९८ मत प्राप्त गरेका छन् ।
काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...