महानगरमा बालेनको१३ सय मतको अग्रता – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

महानगरमा बालेनको१३ सय मतको अग्रता

नयाँ विकल्प,

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गर्दै गएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।

सम्बन्धित समाचार

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा वरिष्ठ नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा वरिष्ठ नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
  • २०७९ जेष्ठ १, १४: ४४

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री...

कांग्रेसद्वारा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक घोषणा
कांग्रेसद्वारा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा तीन दिन शोक घोषणा
  • २०७९ जेष्ठ १, १४: ४४

काठमाडौं : नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय...

सर्वदलीय बैठक : सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने तयारी, प्रधानमन्त्रीको मौनताप्रति गगन र प्रचण्डको आक्रोश
सर्वदलीय बैठक : सद्भाव कायम गर्न संयुक्त अपिल गर्ने तयारी, प्रधानमन्त्रीको मौनताप्रति गगन र प्रचण्डको आक्रोश
  • २०७९ जेष्ठ १, १४: ४४

काठमाडौं : सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार...