योजना अनुसार मतगणना कार्य सम्पन्न हुन नसक्ने आयोगको निष्कर्ष – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

योजना अनुसार मतगणना कार्य सम्पन्न हुन नसक्ने आयोगको निष्कर्ष

नयाँ विकल्प,

काठमाडौं – निर्वाचन आयोगले योजना अनुसार मतगणना कार्य सम्पन्न नहुने निष्कर्ष निकालेको छ । सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपनि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो ।

आयोगका अनुसार सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाएर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्यका कारण मतगणनामा ढिलाइ भएको देखिएको हो ।

सम्बन्धित समाचार

इरानले होर्मुज बन्द गर्‍यो
इरानले होर्मुज बन्द गर्‍यो
  • २०७९ जेष्ठ १, १६: ३१

अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...

इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड सेमिफाइनलमा
  • २०७९ जेष्ठ १, १६: ३१

काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ जेष्ठ १, १६: ३१

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...