
नयाँ विकल्प,
चितवन – चितवनको भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले पुनः अग्रता लिएका छन् । ७०६१ गन्दा गठबन्धनबाट एमालेका विजय सुवेदीले २५४९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेनु दाहालले २५३० मत प्राप्त गरेकी छन् । मत परिणामअनुसार जगन्नाथ पौडेलले ८३० मत पाएका छन् । त्यस्तै उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७६९ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १९७५ मत प्राप्त गरेकी छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...