स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजासँग आत्तिएको छैनः एमाले – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजासँग आत्तिएको छैनः एमाले

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेले सत्ता गठबन्धन, निर्वाचन आयोग र सरकारमाथि १५ वटा प्रश्न गरेको छ । स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेपछि महासचिव शंकर पोखरेलले आईतबार विज्ञप्ति जारी गर्दै स्थानीय निर्वाचनमा सरकारले सत्ता र शक्तिको चरम दुरुपयोग गरेको र त्यसमा स्वतन्त्र निकाय निर्वाचन आयोगले समेत समर्थन जनाएर धाँधली र षड्यन्त्र गरेको आरोप लगाए । निर्वाचनको प्रारम्भिक नतिजामा एमाले अग्रस्थानमै छ । यद्यपि एमालेले दावी गरेका केही स्थानीय तहमा उसको प्रारम्भिक नतिजा सोचेभन्दा फरक आइरहेको छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७९ जेष्ठ १, २१: ००

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७९ जेष्ठ १, २१: ००

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७९ जेष्ठ १, २१: ००

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...