
नयाँ विकल्प,
काठमाडौं – भरतपुर महानगरपालिकाको प्रमुखको ११ हजार ३२८ मत गणना हुँदा नेकपा एमालेका विजय सुवेदीले ३ हजार ९४४ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले भने ३ हजार ८९४ मत पाएकी छन् । यस्तै महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ५७२ मत पाएका छन् ।
उपप्रमुखमा भने नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ४ हजार ४७६ मत हासिल गर्दै अग्रता कायम गरेका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले ३ हजार ७० मत पाएकी छन् ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...