स्याङजाको पुतलीबजारमा कांग्रेसका तुलसीराम रेग्मी विजयी – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

स्याङजाको पुतलीबजारमा कांग्रेसका तुलसीराम रेग्मी विजयी

नयाँ विकल्प,
काठमाडौं – स्याङजाको पुतलीबजार नगरपालिकाको मेयर–उपमेयर नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका तुलसीराम रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी सीमा क्षेत्रीले १० हजार ९० मत प्राप्त गरिन् ।
उपमेयरमा पनि कांग्रेसकै देवी अर्याल निर्वाचित भएकी छिन् । अर्यालले एमालेका उम्मेदवार महेश पुरीलाई ९ सय ४७ मत पराजित गरेकी हुन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत प्राप्त गरेका थिए ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन कांग्रेसको आग्रह
  • २०७९ जेष्ठ ३, २१: २२

काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित
  • २०७९ जेष्ठ ३, २१: २२

काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...

नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
नेपालमा पाटेबाघको संख्या ४२९ पुग्यो, चितवनमा सबैभन्दा धेरै १४५ बाघ
  • २०७९ जेष्ठ ३, २१: २२

काठमाडौँ ।  नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...