
नयाँ विकल्प,
पर्वतको मोदी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । अध्यक्षमा बिजयी हिरादेवी शर्माले ६ हजार ११ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उमेदवार गुप्तबहादुर हमाल ठकुरीले ४ हजार ६ सय ८० मत प्राप्त गरेका छन ।
एमालेका उपाध्यक्षमा बिमल लामिछाने बिजयीले ६ हजार ३ सय ३ मत प्राप्त गरेका छन भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामबहादुर प्रसाई जीवनले ४ हजार ६ सय ५४ मत प्राप्त गरेका छन ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...