
नयाँ विकल्प,
काठमाडौं – स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशील साझा पार्टीका उम्मेदवार बाराको फेटा गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा विजयी भएको हुन्। गाउँपालिकको अध्यक्षमा रूस्तम अन्सारी र उपाध्यक्षमा निलम साह विजयी भएका हुन् । यस्तै गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा मौलाना मिरहमजा ठकुराइ र ६ को अध्यक्षमा प्रहलाद साह तेली विजयी भएका छन् ।
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...