
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रमविरुद्ध सशक्त रूपमा पेस हुन निर्देशन दिएका छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन् । बैठकमा ओलीले सरकारले नीति तथा कार्यक्रममा नेपालको स्वतन्त्र परराष्ट्र नीति विपरीत कार्यक्रम राखेको उल्लेख गरेका थिए ।
संविधानको विपरीत, राष्ट्रहित विपरीतका कुरालाई सशक्त रूपमा उठाउन उनले सबैलाई आग्रह गरेका थिए ।बैठकमा निर्वाचनको विषयमा गम्भीर छलफल नभएको नेता रावलले बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...