
नयाँ विकल्प,
काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन गरेको छ । कार्यदल गठन गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायत क्षेत्रमा सुधार गर्ने विषयमा अध्ययन गर्ने छ ।
कार्यदलले अध्ययनपछि उक्त प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयले जानकारी दिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिसकेको छ ।
काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...
काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...
काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...