प्रतिनिधिसभाको कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

प्रतिनिधिसभाको कार्यव्यवस्था र संसदीय समितिमा हेरफेर

नयाँ विकल्प,

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूको हेरफेर र पदस्थापन गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिका सदस्यको हेरफेर गरेका हुन् ।

सांसदहरूलाई भने सभामुखले संसदीय दलले पठाएको नामअनुसार राखेका हुन् । ओली यसअघि प्रधानमन्त्री भएकाले संसदीय समितिमा सांसदका रूपमा थिएनन् ।

प्रधानमन्त्री सबै समितिमा पदेन सदस्य हुने व्यवस्था थियो । समितिमा सांसदहरूको नाम र चयन

विष्णु पौडेल, अर्थ समिति

हृदयेश त्रिपाठी, अर्थ समिति

मिनेन्द्र रिजाल, अर्थ समिति

केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

भानुभक्त ढकाल, कानून, न्याय तथा मानव अधिकार समिति

पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति

वसन्त नेम्वाङ, विकास तथा प्रविधि समित

पद्मा अर्याल, विकास तथा प्रविधि समिति

जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति

शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति

गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति

उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति

विमला विक, महिला समितिबाट कानुन समिति

रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समित

खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति

शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति

हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति

शान्ता चौधरी कृषि, समितिबाट विकास समिति

विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति

दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समिति

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित
  • २०७९ जेष्ठ १७, २०: ५६

काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...

टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
टी-२० विश्वकप : अब ‘सुपर १०’को संरचना, नेपालले सिधै ग्लोबल छनोट खेल्ने
  • २०७९ जेष्ठ १७, २०: ५६

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७९ जेष्ठ १७, २०: ५६

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...