नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवस – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

नेपाल पत्रकार महासंघको ६४औं स्थापना दिवस

काठमाडौं । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले यही १६ गते ६४औं स्थापना दिवस मनायो । यही चैत्र १६ गते शनिबारका दिन नेपाल पत्रकार महासंघको सभाहलमा विभिन्न कार्यक्रमकाबीच स्थापना दिवस मनाउँदै स्थापना कालदेखि पदाधिकारीमा कार्यरत पूर्व उपाध्यक्ष र महासचिवहरुलाई सम्मान समेत गरीयो ।

महासंघको स्थापना दिवस कार्यक्रमको प्रमुख अथिति राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा रहेका थिए भने विशेष अथितिहरुमा महासंघका पूर्वसभापतिहरु ररहेका थिए । उक्त कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्येले गरेका थिए । ६४औं स्थापना दिवसको अवसरमा फुटसल, जोखिम पत्रकारिता सम्बन्धी प्रस्तुतीकरण लगायत फुटसलमा पहिलो, दोस्रो र तेस्रो हुने क्रमशः प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन र इमेज च्यानलको टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरीएको थियो ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७५ चैत्र १८, ०९: ०६

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७५ चैत्र १८, ०९: ०६

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७५ चैत्र १८, ०९: ०६

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...