
राष्ट्रदेव श्री पशुपतिनाथ भगवानको असिम अनुकम्पाबाट काठमाडौंको नागार्जुन नगरपालिका वडा नं.–९, स्यूचाटार भट्टराई गाउँमा अवस्थित भुवनेश्वरी मन्दिर परिसरको मर्मत सम्भार गरी सनातन हिन्दु धार्मिक गतिविधि सञ्चालनार्थ अक्षय कोष थप गर्ने पवित्र उद्देश्य एवं समस्त कूल–पितृ उद्धारहेतु आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आजबाट सुरु भएको छ ।
२०७६ बैशाख १२ गते
पूर्वाङ्ग, ८ः३० बजेबाट कलशयात्रा, १२ः४५ समुद्घाटन
बैशाख १३ गतेबाट
प्रात ः ७ः०० बजेबाट मन्डप पूजा, पाठपारायण, नित्य हवन, पितृ–अर्चना, ग्रहशान्ति
११ः३० बजेबाट प्रवचन, भजन किर्तन साँझ ५ः०० बजेसम्म
बैशाख १८ गतेः साँझ लक्ष्यदीप प्रज्वलन, रात्री जाग्राम
बैशाख १९ गतेः १० बजेबाट मन्डप साङ्गता पूजन, तिलार्पण, पूर्णाहुति, पूर्ण कलशाभिषेक, विर्सजन, तिलकपाति तथा बिदाई कार्यक्रम रहेको छ ।
स्थान
भुवनेश्वरी मन्दिर परिसर
नागार्जुन न.पा–९, स्यूचाटार, भट्टराई गाउँ काठमाडौं ।
सम्र्पक नंः ९८५१०३४०९९, ९८५१०६८१९३, ९७५१०६२०२०, ९८५११९२३१५
काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...
तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...