साबुन उद्योगमा आगलागी – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

साबुन उद्योगमा आगलागी

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२मा रहेको हिमगिरी सोप इन्डट्रिज प्रालीको तथा साबुन उद्योगको गोदाम राखिएको घरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार गोदाममा प्लाष्टिकका खाली बोरा, साबुन प्याक गर्ने ¥यापर (प्लाष्टिक), कार्टुन, साबुन बनाउन प्रयोग गरिने केमिकल राखिएको थियो । घामका कारण केमिकल तातिएर आगलागी भएको हुनसक्ने आशंका प्रहरीको छ ।

उद्योग सञ्चालकले आगलागीबाट २० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा तत्काल नियन्त्रणमा लिन सकिएका कारण आगो अन्यत्र फैलान नपाएको डीएसपी श्रेष्ठको भनाइ छ ।

सम्बन्धित समाचार

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
  • २०७६ जेष्ठ २३, १०: १०

काठमाडौं : संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७६ जेष्ठ २३, १०: १०

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
मानवताको अभियानमा बागमती प्रदेश सरकारको पूर्ण साथ रहन्छ : मुख्यमन्त्री बानियाँ
  • २०७६ जेष्ठ २३, १०: १०

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेशलाई औपचारिक रूपमा ‘सडक आश्रित सहयोगापेक्षी मानवमुक्त प्रदेश’ घोषणा गरेको छ। सामाजिक विकास मन्त्रालयद्वारा आयोजित...