काठमाडौं । सरकारले सम्पत्ति विवरण बुझाउन सबै निजामती कर्मचारीका लागि सार्वजनिक सूचना जारी गरेको छ । सरकारले आगामी साउन १ गतेदेखि भदौ २८ सम्म कार्यालय समयमा निजामती किताबखाना हरिहर भवन पुल्चोकमा बुझाउन भनिएको छ ।
सम्पत्ति विवरण विदामा बसेका कर्मचारी, निलम्बनमा परेका र २०७५ र ७६ सालमा सेवा निवृत्त भएकाले समेत अनिवार्य बुझाउनु पर्नेछ । सम्पत्ति विवरण हुलाक, कुरियरबाट पनि पठाउन सकिने किताबखानाले जनाएको छ । सम्पत्ति विवरण निजामती किताबखानामा दर्ता भएपछि एसएमएसबाटै थाहा पाउने व्यवस्था पनि गरेको छ ।
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...