बाढीमा परि ९० को मृत्यु, अझै केही वेपत्ता – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

बाढीमा परि ९० को मृत्यु, अझै केही वेपत्ता

काठमाडौं । झण्डै एक साता लगातार अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबारसम्म ९० जनाको मृत्यु भएको छ । गृहमन्त्रालयमा प्राप्त विवरणअनुसार २९ जना अझै वेपत्ता छन् भने ४१ जना घाइते छन् । घाइतेमध्ये ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बाँकी घाइते उपचारपछि घर फर्कि सकेका छन् ।

बाढीमा परेका तीन हजार तीन सय ६६ जनाको सकुसल उद्धार गरिएको छ । बाढीमा परेर विस्थापित भएकाहरूको लागि राहात र व्यवस्थापन तीव्र पारिएको सरकारले जनाएको छ । गत साताको शुक्रबारदेखि आएको अविरल वर्षाका कारण प्रदेश १, र २ का जिल्ला लगायत देशैभर ठूलो असर गरेको थियो ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०७६ श्रावण २, १०: १४

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०७६ श्रावण २, १०: १४

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ श्रावण २, १०: १४

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...