
काठमाडौं । राष्ट्रपति पदमा नेकपा एमालेको तर्फबाट पूर्वसभामुख समेत रहेका इलाम २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुभासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गरेका छन्।
नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के छन् ।
कांग्रेस, माओबादी, जसपा, नेकपा एससहितको गठबन्रधनमा नरहे पनि सत्तारुढ राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत एमालेले अघि सारको राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गरेनन् ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...