
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न मिल्ने भनी शक्रबार सर्वोच्च अदालतले दिएको आदेशप्रति गम्भीर ध्यानार्षण भएको भन्दै विरोध गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलाशबाट शुक्रबार भएको आदेशको गम्भीर ध्यानाकर्षण भएको बताउँदै माओबादी केन्द्रले विज्ञप्तिमार्फत विरोध जनाएको हो ।
माओवादी केन्द्रका महासचिव देव गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘१० वर्षे जनयुद्ध, दोस्रो जनआन्दोलन र त्यसको जगमा भएको बृहत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानसभाका साथै संघीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक र लोकतान्त्रिक गणतन्त्रका आधारभूत संरचनासहितको वर्तमान नेपालको संविधानविरुद्ध हुने कुनै पनि गतिविधि माओवादी केन्द्रलाई अस्वीकार हुने’ जनाएको छ।
यस्तो छ विज्ञप्ति –
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...