काठमाडौं उपत्यकामा सवारी उल्लंघन गर्ने ४४५ सवारी नियन्त्रणमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौं उपत्यकामा सवारी उल्लंघन गर्ने ४४५ सवारी नियन्त्रणमा

काठमाडौं । फागु पूर्णिमाको अवसरमा सवारी नियम उल्लघंन गर्दै सवारी चलाउने चार सय ४५ सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक अविनारायण काफ्लेका अनुसार दिउँसो २ बजेसम्म ट्रफिक नियम उल्लंघन गर्नेहरुविरुद्ध गरिएको चेकजाँजका क्रममा यतिको संख्यमा सवारी साधनहरु नियन्त्रणमा लिइएको हो।

मादक पदार्थ सेवन गरेका दुई पांग्रे सवारी साधनमा तीन जना चढेका तथा कागज पत्र नबोकी सञ्चालनमा रहेको सवारी साधन नियन्त्तणमा लिइएको हो। ट्राफिक प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ६८ स्थानमा चेक पोइन्ट खडा गरेर सवारी गतिविधि चेकजाँच गरेको थियो ।

प्रहरी निरीक्षकको कमाण्डमा घुम्ती अनुगमन गराइएको र प्रहरी नायव उपरीक्षकहरुले कमाण्ड गर्नेगरी सवारी जाँच कार्यको अनुगमन भइरहेको महमाशाखाले जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनहरुमा धेरै जसो मोटरसाईकल थिए।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २२, १८: ०७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २२, १८: ०७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ फाल्गुन २२, १८: ०७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...