नेकपा एमाले संसदीय दलको उपनेतामा सुभाषचन्द्र नेम्वाङ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेकपा एमाले संसदीय दलको उपनेतामा सुभाषचन्द्र नेम्वाङ

काठमाडौं । फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भएर पराजित बनेका नेकपा (एमाले) का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ एमालेको प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।
पार्टी अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई उपनेता सोमबार चयन गरेका हुन्। नेम्वाङ यसअघि पनि दलको उपनेताको जिम्मेवारीमा थिए। आफुसँग राष्ट्रपतिमा प्रतिष्पर्धा गरी विजयी भएका रामचन्द्र पौडेलले राष्ट्रपतिको सपथ गरेकै दिन उनी उपनेतामा चयन भएका हुन्।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन २९, १७: ०५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २९, १७: ०५

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २९, १७: ०५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...