
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका बरिष्ठ उपरिक्षक (एसएसपी) १३ जनालाई प्रहरी नायब महानिरिक्षक (डिआईजी) मा बढुवा सिफारिस गरेको छ।
गृह मन्त्रालयका अनुसार रिक्त रहेका डिआईजीको दरबन्दीमा १३ जना एसएसपीहरु कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला र चन्द्रकुबेर खापुङको नाम सिफारिस गरिएको छ।
त्यस्तै एसएसपीहरु जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन्।

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...