
पोखरा । प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी स्वतः पदमुक्त भएका छन्। अधिकारी पदमुक्त भएसँगै सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रकाबीच नयाँ मुख्यमन्त्रीको खोजी शुरु भएको छ।
शनिबार प्रदेशसभासमक्ष मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा २४ मत मात्र परेपछि उनी पदमुक्त भएका हुन्। अधिकारीले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा ३४ मत परेको थियो। गण्डकी प्रदेशमा कांग्रेसका २७, माओवादी केन्द्रका ७ र हालै नेकपा एकीकृत समाजबादीका राजीव गुरुङ (दिपक मनाङे)ले प्रस्तावको विपक्षमा मत दिएका थिए।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसबाछट सुरेन्द्रप्रसाद पाण्डे र माओबादी केन्द्रबाट हरि प्रसाद चुमान गरेका छन्।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...