चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायततर्फ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायततर्फ

काठमाडौं । बेलायतका नरेस चाल्र्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद आज लण्डनतर्फ उडेका छन्।

बिहीबार बिहान ११ बजेको उडानमार्फत उनी श्रीमती ज्योत्सना साउद र स्वकीय सचिव दीपककुमार जोशीसँगै बेलायत उडेका हुन्।

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम भए पनि उनको स्वास्थ्य खराब भएपछि भारतमा उपचार गराएर केही दिनअघि स्वदेश फर्किएका छन्।

वैशाख २३ गते बेलायतका नरेस चाल्र्स तृतीयको बकिंघम दरबारमा विशेष कार्यक्रमसहित राज्याभिषेक गरिँदै छ। साउद राज्याभिषेकमा सहभागी भई आगामी मंगलबार मात्र नेपाल फर्कने भएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २१, १३: १२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २१, १३: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख २१, १३: १२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...