
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझी जिल्ला अदालत काठमाडौंमा विजयी भावमा हाँस्दै हात हल्लाउँदै प्रवेश गरेका छन्।
आइतबार साँझ पक्राउ परेका रायमाझीलाई सोमबार विहान सोरहखुट्टे प्रहरी चौकीको हिरासतवाट जिल्ला अदालत काठमाडौ लैजादै गर्दा यस्तो भाव प्रस्तुत गरेका हुन्। उनीमाथि थप अनुसन्धान गर्नका लागि अदातलले तीन दिनको समय दिएको छ।
प्रहरी भ्यानमा आएका रायमाझी उपस्थित मिडियाकर्मीलाई हात हल्लाउँदै जिल्ला अदालत प्रवेश गरेका थिए। उनी हाँस्दै र हात हल्याउँदै अदालत भित्र पसेका हुन्।
उनले रायमाझीका छोरा सन्दीप रायमाझीको नाममा चेकसमेत लिएको र विचौलियाहरुसँग पटक–पटक भेटघाट र घुमफिर गरेको समेत पाइएको थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...