
काठमाडौं। नेकपा एमालेबाट अर्घाखाँचीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको छ। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको हो।
फौजदारी अभियोगमा समातिएका सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ। रायामाझी नेकपा एमालेका केन्द्रिय सचिव हुन्। प्रहरीले पक्राउ गरेपछि उनलाई एमालेले सचिवबाट निलम्बन गरेको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...