तरुण दल केन्द्रिय तदर्थ समिति सदस्यमा चार सय जना मनोनीत – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
काठमाडौं जिल्लाबाट मात्रै २९ जना अरु जिल्लाबाट कति ?

तरुण दल केन्द्रिय तदर्थ समिति सदस्यमा चार सय जना मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्धान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा चार सय जना युवालाई नियुक्त गरेका छन्।
काठमाडौं जिल्लाबाट मात्र विवेक श्रेष्ठ र रबी थापासहित २८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले बताएका छन् ।
पार्टी सभापति देउवाले ७७ वटै जिल्लाबाट नेपाल तरुण दलको केन्द्रीय समितिमा प्रतिनिधित्व गराएका छन् । यो कार्य समिति तदर्थ समिति हो ।
यस्तो छ सूची–

कोशी प्रदेश

सोलुखुम्बुबाट अशोक झा, नविन थापा, पोष कुमार वाँस्तोला(पुस्कर) र अस्विनवावु थापा, ताप्लेजुङ्गबाट मकनसिंह हाङ्गाम, उदय आङ्वुङहाङ, डम्मर नङ्वा र कोपीला लिम्बु, पाँचथरबाट धनराज तुम्वापो, वश्वराज योङ्वा, कुमार गुरुङ्ग, कौशिला गुरुङ्ग र सुन्दर खेवाङ, इलामबाट जनक तिमिल्सीना,विष्णु कार्की, अम्बिका वास्कोटा, निर्मल रावत र सन्तोष गुरुङ्ग, झापाबाट श्याम सिटौला, सजेश शिवाकोटी, श्रीप्रसाद सिटौला,निरज निरौला,राजेन्द्र उप्रेती, नेत्र पौडेल र रोशन विष्ट, सुनसरीबाट देवेन्द्र लिम्वु, सुनिल साह, विशालध्वज कटुवाल, प्रेम मुकारुङ्ग राई र अशोक मेहता रहेका छन् ।

कोश प्रदेशको संखुवासभाबाट गोकुल खत्री, अनुज चापागाई र सन्दिप निरौला, खोटाङ्गबाट दिनेश राई सचिन्द्र सिंह ठकुरी, भिषण राई, जयकुमार तामाङ्ग, रोजन राई र संजय राई, मोरङ्ग जिल्लाबाट तरुण केन्द्रीय सदस्य हुनेहरुमा विन्दिया कार्की,सचिन शाक्य, गोपाल खत्री, जयप्रकाश पासवान, भीमबहादुर थापा, लिला काफ्ले, विकास सिवाकोटी, विष्णु भुर्तेल, निर्मल सुवेदी, शेखर विश्वास थारू, सन्तोष वस्नेत र सामन्त राजवंशी रहेका छन् ।
तेह्रथुमबाट हेमन्त गुरुङ्ग र नविन शेर्पाली बस्नेत, भोजपुरबाट जनक घले, समिर मोक्तान, राजेन्द्र राई र पेम्वा शेर्पा, उदयपुरबाट तीर्थ गौतम, नरेश वावु थापा, गिता फुयाँल, कृष्णबहादुर राउत, पर्वत दाहाल, पेशल दाहाल (विशाल) र लोकबहादुर कार्की (एल.वी.), ओखलढुंगाबाट भीम गौतम, वुद्धबहादुर तामाङ, गोविन्द पौडेल, लिला दाहाल र नविन राई, धनकुटाबाट तिलक महत, मदन घिमिरे र युवराज पराजुली केन्द्रीय सदस्यमा चयन भएका छन्।

मधेश प्रदेश

सर्लाही जिल्लाबाट लोकहरि पौडेल, विवेक ठाकुर, निरमुनी मैनाली, शान्ता पाण्डे, अजित सिंह, विभुसीङ थापा र ललनकुमार यादव, रौतहटमा नौसाद आलम, प्रकाशकुमार सिंह, दिपक सिंह, प्रवेश अन्जुम, सुर्यदिप गुप्ता र उदयकान्त यादव, धनुषाका मानवेन्द्र निधी, संजिवकुमार यादव, रामकुमार भण्डारी, हरि यादव, प्रदिप साह र संजिव साह, सिरहाका अरुणकुमार यादव, राजिव राजन यादव, डा.सौगेन्द्र मण्डल र सुवासकुमार यादव, सप्तरीका रमन यादव, खकेन्द्र कर्ण, सिताप्रसाद यादव, घनानन्द महात्मान यादव र मि. अशोककुमार साह, महोत्तरीका विनयकुमार यादव, नितेश झा, संजिवकुमार यादव, रोशन ठाकुर, रंजित सिंह र मिनबहादुर कोइराला, पर्षाका सञ्जय चर्तुवेदी, राकेश यादव, रोशन सिंह, सन्तोष चौधरी र देवप्रकाश पटेल, बाराका सुझाव जैशवाल, राजकिशोर गुप्ता, दिपेन्द्र केशरी, विजय चौधरी, विष्णु खड्का, आशिक तामाङ्ग, पारसमणी चौधरी र ओमप्रकाश ठाकुर

बागमती प्रदेश

काठमाडौं जिल्लाबाट केन्द्रीय सदस्यमा मनोनीत हुनेहरुमा कृष्णजी खड्का, विकास वस्नेत, सरिन घिमिरे, प्रकाश महर्जन, ई. शशांक श्री न्यौपाने, प्रवल थापा, विवेक श्रेष्ठ, रवि थापा, दिपेन्द्र पोखरेल, भूमिका श्रेष्ठ, रत्न महर्जन, सागर शाक्य, सरोज गुरुङ्ग (दीप), पुरुषोत्तम चौलागाई, निरज प्रजापति, अनुप प्रधान, मनाराज श्रेष्ठ, रमेश गौतम, जीवन श्रेष्ठ, रवि थापा, मनोज कटवाल, सिंहविक्रम पाण्डे, दिलिपकुमार गौतम, दिपेश धिताल, रंजित के.सी, मन श्रेष्ठ, माधव त्रिपाठी, मनोहर खड्का र सुरेश डंगोल रहेका छन्।

सिन्धुपाल्चोकबाट डुवा छिरिङ लामा, बमबहादुर श्रेष्ठ(सानु सगुन), भरत खड्का, नविन श्रेष्ठ, गोपाल चौलागाई, निरोज भण्डारी, सोनाम थिङ लामा र सुनिल दोङ तामाङ, भक्तपुरबाट राजु थापा, विनोद कुईकेल, धर्मराज कार्की र गोपाल पौडेल, काभ्रेपलाञ्चोकबाट दिल लामा, कुलध्वज तामाङ, स्मीता लामा, संग्राम सिंह डोङ, बलबहादुर तामाङ, सुधिर वैद्य, रोशन पाण्डे र कमल तामाङ, ललितपुरबाट केदार गोर्खाली, निरोज महर्जन, विश्वविक्रम शाह, सुमन राई, सुशील खड्का, सानुवावु महर्जन, बिकी डंगोल, नरेश खड्का र सुरेश लामा, रामेछापबाट सौरभ के.सी., चन्द्रवहादुर वाइवा, रिसिबी थापामगर, सुशील वुढाथोकी, योगेश श्रेष्ठ, दिपेन्द्र खड्का, विनिता खड्का र रमेश खड्का, नुवाकोटबाट वलदेव थापा, निरञ्जन थापा, संजिव गुरुङ्ग, राजु कंडेल, सुमन गिरी,  जयराम दाहाल, आतन तामाङ्ग , लावस राई, प्रदिप थापा, कुमार गुरुङ, मकवानपुरबाट राजेश भेटवाल, सुनिलकुमार दाहाल र गुरुप्रसाद दाहाल, दोलखाबाट कुमार अधिकारी, सन्तोष पाण्डे, गोपीकुमार शिवाकोटी, शान्त शिवाकोटी, भीम खड्का र राकेश श्रेष्ठ, रसुवाबाट दिलबहादुर मोक्तान, ऋतु ग्याम्दान र विप्लव खड्का, चितवनबाट प्रमेश राई, निलकण्ठ रिजाल, निरञ्जन सुवेदी, निर्मल पौडेल, श्यामचन्द्र अधिकारी, ई.सागर पाण्डे, रामेश्वर वस्नेत, श्याम पौडेल र दिपक अधिकारी, सिन्धुलीबाट सुजनबहादुर थापामगर, भुपेन्द्र पौडेल, डम्मरबहादुर कार्की र लक्ष्मी दाहाल, धादिङ्गका गोपाल वि.क, दिनेश गुरुङ्ग लामा, कृष्ण रिजाल, सुजन घिमिरे, महेश खतिवडा, सेतेमान तामाङ, ऋषिकुमार श्रेष्ठ र उमेश श्रेष्ठ छन्।

गण्डकी प्रदेशबाट

मुना भुषाल पर्वत
विप्लव हमाल पर्वत
राजिव लामिछाने पर्वत
केदार सुवेदी पर्वत
मनोज गुरुङ्ग पर्वत
खगेश्वर आचार्य (सुशील) पर्वत
सुरजजंग राना कास्की
सागर गुरुङ्ग कास्की
कुमार सुनार कास्की
दुर्गा लामिछाने कास्की
पुनम भट्ट भट्टराई कास्की
पशुपति भट्टराई कास्की
लक्षुमन पहाडी कास्की
प्रेम पहारी कास्की
मुकुन्द वास्तोला ज्वाला कास्की
मदन बस्नेत कास्की
दिपक मल्ल कास्की
विकास लामा गुरुङ कास्की
मनोज शेरचन मुस्ताङ
सागर परियार बागलुङ्ग
नविन शेरचन बागलुङ्ग
शेरबहादुर वि.क. बागलुङ्ग
गोपी पुनमगर बागलुङ्ग
प्रकाश पौडेल बागलुङ्ग
विष्णु पौडेल बागलुङ्ग
दिपेन्द्र श्रेष्ठ बागलुङ्ग
मुकुन्द छन्त्याल म्याग्दी
बिक्रम बोगटी म्याग्दी
हरिबहादुर खत्री (शिव के.सी.) म्याग्दी
सुमन श्रेष्ठ म्याग्दी
खरसिं दरै तनहुँ
आस्थाविन्दु मल्ल तनहुँ
मोहनकुमार श्रेष्ठ तनहुँ
उत्तम मिश्र तनहुँ
विवेक न्यौपाने तनहुँ
मथुरा श्रेष्ठ तनहूँ
हिरा थापामगर तनहुँ
होम रसाईली तनहुँ
संजय सिलवाल गोरखा
रिता परियार गोरखा
पदम भट्टराई गोरखा
हितबहादुर अम्गाई(दिनेश) गोरखा
रमेश वस्ताकोटी गोरखा
भागवत रेग्मी गोरखा
केदार वस्नेत गोरखा
अनिलकुमार राना गोरखा
शंकरराज घिमिरे लमजुङ
विर्खराज गुरुङ्ग लमजुङ
अनिल गुरुङ्ग मनाङ
सम्पूर्णमान श्रेष्ठ स्याङ्जा
कमल घिमिरे स्याङ्जा
उमेश भट्टराई स्याङ्जा
पशुपति पोखरेल स्याङ्जा
दिपक वाग्ले स्याङ्जा
ईश्वर अर्याल स्याङ्जा
विश्वास पुरी स्याङ्जा
दिपेन्द्र क्षेत्री स्याङ्जा
विश्वास लम्साल स्याङ्जा
आर.सी. भट्टराई नवलपुर(व.सु.पू.)
गोविन क्षेत्री नवलपुर(व.सु.पू.)
जगदिश खाँण नवलपुर(व.सु.पू.)
कृष्ण घरेल नवलपुर(व.सु.पू.)
मोती चन्द्र चालिसे नवलपुर(व.सु.पू.)
गणेश सापकोटा नवलपुर(व.सु.पू.)
शान्ति तिवारी नवलपुर(व.सु.पू.)

लुम्बिनी प्रदेश

केशर खड्का बाँके
विश्वराज लम्शाल बाँके
पवन यादव दाङ्ग
हरिचन्द्र भण्डारी दाङ्ग
सरोज शाह दाङ्ग
सानुवावु खड्का दाङ्ग
चेतन राना दाङ्ग
मीनबहादुर शाही दाङ्ग
पवन आचार्य दाङ्ग
इन्द्रमणी न्यौपाने (अनिल) दाङ्ग
श्रीधर न्यौपाने (सनत) दाङ्ग
सुधिर भण्डारी दाङ्ग
अजय रावल रुपन्देही
परागदास गोर्खाली रुपन्देही
केशव पाण्डे रुपन्देही
दुर्गा सिंह क्षेत्री रुपन्देही
करिम खान नवलपरासी (व.सु.प)
माधव चापागाई नवलपरासी (व.सु.प)
ओमप्रकाश पुन नवलपरासी (व.सु.प)
कपिल पोखरेल अर्घाखाँची
विनोद घिमिरे अर्घाखाँची
निराजन थापा अर्घाखाँची
सचिन विष्ट पाल्पा
केशवराज वस्याल पाल्पा
भरत वलामी मगर गुल्मी
कृष्णप्रसाद खरेल गुल्मी
पूर्णबहादुर के.सी. गुल्मी
अनिष ढकाल गुल्मी
सुशील कुमार वस्नेत प्युठान
मेघराज पुरी प्युठान
माधव भण्डारी प्युठान
तिलक थापा कपिलवस्तु
राजन आले कपिलवस्तु
टोप बहादुर बुढाथोकी कपिलवस्तु
गणेशकुमार मल्ल रुकुम (पूर्व)
लालकुमारी वली रोल्पा
धनबहादुर रसाईली रोल्पा
मनिष सिजापति बर्दिया
युवराज अधिकारी बर्दिया
सुभाष घिमिरे बर्दिया

कर्णाली प्रदेश

नन्दराम मल्ल मुगु
रमेश मल्ल मुगु
जित क्षेत्री हुम्ला
जनक शाही हुम्ला
अमर ओली सुर्खेत
चित्रजंग शाही सुर्खेत
रेशम रेग्मी सुर्खेत
कमल गुरुङ्ग सुर्खेत
नवराज सापकोटा सुर्खेत
हरिचन्द्र खनाल रुकुम पश्चिम
जिबेन्द्र बुढाथोकी रुकुम पश्चिम
झक्कबहादुर शाही दैलेख
भक्त शाही दैलेख
ईश्वर विष्ट दैलेख
प्रेमबहादुर शाही दैलेख
कृष्ण जैशी दैलेख
महेश शाही काठमाण्डौ,(कालिकोट)
धर्मराज शाही कालिकोट
नरेश बम कालिकोट
कटकबहादुर शाही कालिकोट
दिपेन्द्र हमाल जुम्ला
दिल्लीराज हमाल जुम्ला
नेत्रबहादुर शाही जुम्ला
विकल शाही जुम्ला
महेन्द्र सैजुवाल जुम्ला
पुष्प बस्नेत जाजरकोट
रमेश चन्द जाजरकोट
नरेश आचार्य जाजरकोट
विशालसिंह ठकुरी सल्यान
विरेन्द्रकुमार शर्मा सल्यान
तुलबहादुर वोहरा डोल्पा
वलाराम रोकाय डोल्पा
जयश उपाध्याय डोल्पा

सुदुरपश्चिम प्रदेश

सरोज न्यौपाने कैलाली
रोहित खड्का कैलाली
अमृत वि.सी. कैलाली
लोकबहादुर खड्का (रवी) कैलाली
अविनाश चौधरी कैलाली
तेजबहादुर खड्का कैलाली
भरत वि.क. कैलाली
लोकराज पाण्डे कैलाली
खडक धामी कैलाली
श्याम ठकुराठी कंचनपुर
केशवराज अवस्थी कंचनपुर
आशिष खत्री कंचनपुर
लक्षुमन शाह अछाम
कुवेर साउँद अछाम
तपेन खड्का अछाम
ललित वलायर डोटी
चक्रप्रसाद कठायत डोटी
पविना जोशी डोटी
सोपान वोहरा डोटी
घनश्याम भट्ट वैतडी
नरेन्द्र भट्ट वैतडी
विष्णु ऐडी बझाङ्ग
रविप्रकाश सिंह बझाङ्ग
खगेन्द्र खड्का बझाङ्ग
ईश्वर मल्ल बझाङ्ग
जीत बम दार्चुला
धनसिंह धामी दार्चुला
गोकुल शाही डडेल्धुरा
जनक चटौत डडेल्धुरा
डम्वर जोशी डडेल्धुरा
हरिना कामी डडेल्धुरा
सरोज शाही वाजुरा
गंगा न्यौपाने वाजुरा
जगतजंग बम वाजुरा
खड्क राज जोशी वाजुरा

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० असार १४, १५: २४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० असार १४, १५: २४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० असार १४, १५: २४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...