
भरतपुर। चितवनस्थित मुग्लिङ नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ।
कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो गएपछि बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास जारी भएको बताइएको छ।
पानी परिराखेकाले परिहो पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ। बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन्।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...